रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्नबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।

बैठक उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसो ४ बजे संसदीय दलको कार्यालयमा बस्नेछ।

रास्वपाको केन्द्रीय समितिले नैतिकताको प्रश्न उठे राजीनामा दिनुपर्ने निर्णय गरेको थियो र संसदमा सजिलो नहुने चेतावनी दिएको थियो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० ले संसदीय दलको बैठक बोलाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार