बंगलादेशविरुद्धको खेलमा नेपालले सुरु गर्यो ब्याटिङ

महिला यू-१९ एसिया कपको सुपर फोरअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ थालेको छ ।

टस जितेर बंगलादेशले नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
वर्षाका कारण ढिला गरी टस भएको थियो ।

अहिले नेपालका लागि ओपनर जोडी साना प्रवीन र सावित्री धामी क्रिजमा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार