अमेरिकी ट्यारिफ नीति क्रुर नीति होः कोट डी’आइवर पर्यवेक्षक

कोट डी’आइवरका एक पर्यवेक्षकले अमेरिकी ट्यारिफ नीति क्रुर भएको बताउनुभएको छ । स्वतन्त्र व्यापारका सिद्धान्तहरूलाई विकृत गर्ने यी उपायहरूले अमेरिकामा नै प्रभाव पार्ने उहाँको भनाइ छ । यो क्रुर नीति भएको र अत्याधिक भावनात्मक रहेको उहाँले बताउनु भये ।

अमेरिकी दृष्टिकोणलाई निःसन्देह अन्तर्राष्ट्रिय व्यापारको व्यक्तिपरक मूल्याङ्कनको रूपमा विश्लेषण गर्न सकिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार