‘फौजी’ सेटमा प्रभास घाइते

दक्षिण भारतीय अभिनेता प्रभास घाइते भएका छन्। ‘फौजी’ फिल्मको सेटमा उनी घाइते भएको भन्दै समाचारहरू आइरहेका छन् । चोटका कारण जापानमा ‘कल्कि २८९८ एडी’को प्रिमियरमा उनी जान नपाउने भएका छन् ।

सामाजिक सञ्जालमा जारी एक वक्तव्यमा अभिनेताले आफू र आफ्नो फिल्मलाई दिएको माया र शुभकामनाका लागि विदेशी दर्शकलाई आभार भनेका छन् । लामो समयदेखि आफू जापानी दर्शकसँग भेट्न उत्सुक रहेको भए पनि सुटिङको क्रममा घुँडामा चोट लागेकोले जापानमा हुन लागेको ‘कल्कि २८९८ एडी’को प्रिमियरमा जान नसक्ने प्रभासले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार