गायक शिव परियारको आवाजमा “तिमीलाई अझै धर्म लाग्छ” बोलकोको गीत रिलिज

गायक शिव परियारको आवाजमा “तिमीलाई अझै धर्म लाग्छ” बोलकोको स्याड गीत रिलिज भएको छ। जी। एम। दिपु दिपेन्द्र युटुव च्यानलमा रिलिज गरिएको गीतमा नायिका आश्मा गिरि र मोडल अनुप जंग थापा ( विचित्र )को अभिनय रहेको छ। प्रेमी बीच माया प्रेम र शंकाले जीवनमा पर्ने उतार चढावलाई समेटेर बनाइएको गीत निकैनै मर्मस्पर्शी रहेको छ।

संचारकर्मी त्रिसा केसीको निर्देशनमा बनेको गीतमा जी एम दिपु दिपेन्द्रको शब्द, राजकुमार बगरको संगीत तथा मिक्सिङ्ग र मास्टरिङ्ग, मुकुश हुमागाँई र टिमको छायांकन, मिन रावलको सम्पादन तथा कलरिङ्ग रहेको छ।

आश्मा र अनुपलाई अभिनयमा लिजन बराईली र श्रीजन सुनारले बाल कलाकारका रुपमा साथ दिएका छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार