विराटनगरलाई जित्न पोखराले १४० रन पुरा गर्नु पर्ने

नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत अहिले विराटनगर किङ्स र पोखरा एभेन्जर्स खेलिरहेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई जितका लागि १४० रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा पोखराले ७ विकेट गुमाएर १३९ रन बनायो ।

पोखराका लागि स्टक एडवार्डले ४५ रन बनाए । यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए । यस्तै बसिर अहमदले २१ रन बनाए ।

बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २-२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १-१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार