सुकुम्वासी बस्तीमा पुःन चल्यो डोजर

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर चलाउन थालेको छ ।

बल्खु क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै, टेकु क्षेत्रमा पनि डोजर चल्न थालेको छ ।

सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्‍याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार