पोखरामा जेनजी प्रदर्शनः २ जनाको ज्यान गयो

पोखरा । पोखरामा जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा जलेर दुई जनाको ज्यान गएको छ । नयाँबजारस्थित सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको अटो शोरूममा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जनाको ज्यान गएको हो ।

त्यस्तै अंशुभारा बिल्डिङ लेकसाइडमा भएको आगजनीमा एक युवतीको जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार