प्रधानमन्त्रीले गरे ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त छिटाे पाेष्ट 🕛:२०८२ बैशाख, १० गते Share FacebookTwitterPinterestWhatsApp ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन् । Previous articleशिक्षामन्त्रीमा रघुजी पन्त, भोलि शपथNext articleशिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, यस्तो छ नयाँ कार्यविभाजन सम्बन्धित समाचार नेकपाले आगामी मङ्सिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने फेरि एक हुने दाउमा वाम शक्ति, युवालाई ५० प्रतिशत स्थान दिने नेकपाको घोषणा लोकतन्त्रको रक्षा र सुधार दुवै आवश्यक, गगन थापाको सन्देश देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गराउने प्रक्रिया अगाडि बढ्ने ताजा समाचार फिल्म ‘लालीबजार’विरुद्ध प्रदर्शन छिटाे पाेष्ट - नेकपाले आगामी मङ्सिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने छिटाे पाेष्ट - सामान्य घट्यो सुनको मूल्य छिटाे पाेष्ट - दार्चुलामा गयो ४.१ म्याग्निच्युडको भूकम्प छिटाे पाेष्ट - प्रधानमन्त्री हुदै राष्ट्रपति सपनासम्म – सुशीला कार्कीको भाइरल अभिव्यक्तिले किन तातेको छ राजनीति ? छिटाे पाेष्ट -