एमाले सचिवालय बैठक बस्दै

काठमाडौं- सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ । साथै पार्टीको आन्तरिक गतिविधि, सरकारको काम कारबाही र आगामी आर्थिक वर्षको बजेट तथा गणतन्त्र दिवस मनाउने विषयमा विषयमा छलफल हुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार