भ्रष्टाचारीलाई बचाउने सरकार गलत भए मलाई जेल हाल : बालेन शाह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै आफु गलत भए जेल हाल्न चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’

काठमाडौँ महानगरपालिका  २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे राय निर्णय सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार