अमेरिकी सिनेटद्वारा स्कट बेसेन्टलाई ट्रेजरी सेक्रेटरीमा नियुक्त

अमेरिकी सिनेटले हेज कोष प्रवन्धक स्कट बेसेन्टलाई ट्रेजरी सेक्रेटरीमा नियुक्त गरेको छ । सिनेटले उनलाई नयाँ प्रशासनको आर्थिक नीतिहरू जसमा ट्यारिफ, कर कटौती र नियमन नियन्त्रणको नेतृत्व गर्न नियुक्त गरेको हो माथिल्लो सदनले ६८—२९ मतले मनोनयनलाई अनुमोदन गरेको छ । दक्षिण क्यारोलिनाको कोनवेमा जन्मेका बेसेन्ट विश्वव्यापी म्याक्रो लगानी फर्म, की स्क्वायर ग्रुपका संस्थापक र सीईओ हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार