सामाजिक–आर्थिक विकासका लागि शान्ति आवश्यकः सिपिपी अध्यक्ष सम्देच

सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सिपिपी) का अध्यक्ष सम्देच टेको हुन सेनले राज्यको सामाजिक–आर्थिक विकास र गरिबी न्युनिकरणका लागि शान्ति आवश्यक रहेको बताउनुभएको छ। सिनेटका अध्यक्ष हुन सेनले नोम पेन्हमा विजय दिवसको ४६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त टिप्पणी गर्नुभएको हो । जसमा २० हजार भन्दा बढी मानिसहरू सहभागी थिए । हुन सेनले जनतालाई सिपिपी र पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्न जारी राख्न आह्वान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार