सिरियाली विद्यार्थीको लागि सम्भावित फिर्ता योजना निगरानी गर्दैछौँः टर्की

टर्किएले आन्तरिक मन्त्रालयको समन्वयमा देशमा बस्ने सिरियाली विद्यार्थीको सम्भावित फिर्ता प्रक्रियालाई नजिकबाट नियालीरहेको जनाएको छ । देशका शिक्षामन्त्री युसुफ टेकिनले यस्तो बताउनुभएको हो । सत्तारुढ न्याय तथा विकास पार्टीको संसदीय समूहको बैठकमा सहभागी भएपछि मन्त्रीले संलग्न विद्यार्थी संख्याका आधारमा उपायहरू समायोजन गरिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार