शेरबहादुर देउवाको निवास तोडफोड

काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा तोडफोड गरेका छन् । प्रदर्शनकारीको भीड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेको जानकारी हामीलाई प्राप्त भएको छ ।

प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार