सिरियाली अन्तरिम नेताद्वारा एकताको आह्वान

काठमाडौं । सिरियाली अन्तरिम नेता अहमद अल–शाराले स्वेदा प्रान्तमा गैरकानूनी सशस्त्र समूहहरूद्वारा गरिएको प्रतिशोधात्मक आक्रमणपछि देशमा राष्ट्रिय एकता र मेलमिलापको लागि आह्वान गरेका छन् ।

इजरायली हवाई आक्रमणले देशलाई कठिन अवस्थामा लगेको बताउँद युद्धग्रस्त देशमा राष्ट्रिय एकता र मेलमिलापको लागि आह्वान गरेका हुन्। इजरायललाई दक्षिणी सिरिया र दमास्कसमा हवाई आक्रमण गरेर तनाव पुनः उत्पन्न गरेको आरोप लगाए । त्यस्ता कार्यहरूले देशलाई स्थिरतालाई खतरामा पार्ने बताएका छन्

सिरियाली अधिकारीहरूले शनिवार तत्काल राष्ट्रव्यापी युद्धविरामको घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार