राजावादी आन्दोलन सुरु, उर्लियो जनसागर

काठमाडौं । राजावादीहरुको आन्दोलन सुरु भएको छ । राजधानीका सात स्थानबाट सुरु भएर शान्ति बाटिका केन्द्रित भएको हो।

राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरु सडकमा निस्किएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार