रास्वपा केन्द्रीय समिति बैठक वनस्थलीमा जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक अहिले जारी छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेमाथिको मुद्दाको आगामी प्रक्रिया, भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशनलक्षित क्यालेन्डर र तेस्रो स्थापना दिवसको कार्यक्रमबारे छलफल भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार