युवकमाथी कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारवाहीमा

सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारवाहीमा परेका छन् ।

उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

उनीहरूलाई जिम्मेवारीबाट हटाएर थप अनुसन्धान भइरहेको गिरिले बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार