एनपीएल टिम पोखरा एभेन्जरको फ्यान एन्थम सार्वजनिक

नेपाली खेलकुदमा अहिलेसम्मकै ठूलो मानिएको नेपाल प्रिमियर लिग एनपीएल टिम पोखरा एभेन्जरको फ्यान एन्थम सार्वजनिक भएको छ। टौवा प्रोडक्सनको निर्माणमा तयार गरिएको गीतमा देबेन्द्र बब्लु र सौरभ शर्मा बस्यालको स्वर रहेको छ।

घिमिरेले निर्देशन गरेको उक्त एन्थममा संगीत गायक बस्यालको रहेको छ भने शब्द देवव्रतले लेखेका हुन्। जित हाम्रो निश्चित छ बोलको उक्त एन्थम भिडिओमा अर्जुन रिजालको ड्रोन र रेशम जोएल गेडालको मिक्सिङ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार