नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक जारी

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक जारी छ ।

आईतवार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा केन्द्रिय कमिटीको बैठक शुरु भएको हो । बैठकमा बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठिनक प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ । पार्टी रुपान्तरण, पुनर्निर्माण लगायतका शिर्षकमा छलफल हुनेछ । बैठकमा अध्यक्ष दाहालले आफ्ना समसामयिक राजनीतिक विषयहरु राखेपछि प्रदेश प्रमुखहरुले प्रदेशको बिफ्रिङ गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार