नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बैठक बसिरहेको हो ।

बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

त्यस्तै नन्दकिशोर पुन ‘पासाङ र अमिक शेरचनलाई उपाध्यक्ष बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ।

भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बैठक बसिरहेको हो ।

बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

त्यस्तै नन्दकिशोर पुन ‘पासाङ र अमिक शेरचनलाई उपाध्यक्ष बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार