इंग्लिस प्रिमियर लिगमा आज दुई खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् । आज एस्टनभिल्ला र फुलहम तथा न्यूक्यासल र आर्सनलले खेल्दैछन् ।

एस्टनभिल्ला र फुलहमको खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरु हुनेछ । त्यस्तै न्यूक्यासल र आर्सनलको खेल राति सवा ९ बजे शुरु हुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार