शिक्षामन्त्री पुन मन्त्रालयमै बस्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन्। सपथ ग्रहणपछि मन्त्री पुनले यस्तो गर्न अनुरोध गरेका थिए।

मन्त्रालयले सिंहदरबारभित्रको कार्यालय जेनजी आन्दोलनमा नष्ट भएकाले केशर महलमा कोठा तयार पारेको छ। सहसचिव अनिता निरौलाका अनुसार आज बेलुकादेखि मन्त्रीज्यू मन्त्रालयमै बस्नुहुनेछ, खाने र सुत्ने व्यवस्था छ।

सम्बन्धित समाचार

ताजा समाचार