तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना

काठमाडौं । बाबाइपासमा बस दुर्घटना भएको छ ।

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस बाइपासको उकालो चोकमा पल्टिएको हो । दुर्घटनामा परेर २० जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

स्थानीयका अनुसार मोटरसाइकललाई जोगाउन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार