भागेर गएका कैदीबन्दीलाई सम्पर्कमा आह्वान

काठमाडौं । कैदीबन्दी र अभियुक्तहरुलाई सम्बन्धित सुरक्षा निकायमा तत्काल सम्पर्कमा आउन प्रहरीले आह्वान गरेको छ । जेनजी आन्दोलनका क्रममा हिंसा र आगजनी घटना हुँदा देशभरका कारागारबाट थुप्रै संख्यामा कैदीबन्दी भागेका थिए ।

बिहीबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै प्रहरी कार्यालय तथा कारागारमा तोडफोड र आगजनीपछि भागेका सबै कैदीबन्दीलाई सुरक्षा निकायमा सम्पर्कमा आउन आह्वान गरेको हो ।

सुचनामा यस्तो भनिएको छः

सम्बन्धित समाचार

ताजा समाचार