उपमेयर हुमा डिसीले दिइन् पदबाट राजीनामा

दाङ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन् । एमालेबाट निर्वाचित उनले फेसबुकमार्फत राजीनामा घोषणा गरेकी हुन् ।

उनले जेनजी आन्दोलनका मृतकप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार