एमाले विधान महाधिवेशन शुरु, पार्टी अध्यक्ष ओलीले गरे उद्घाटन

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको उद्घाटन भएको छ ।

ललितपुरको सनराइज हलमा आयोजित विधान महाधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

तीनदिनसम्म चल्ने महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार