माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । सो पार्टीले सोमबार बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्नेगरी पदाधिकारी बैठक बोलाएको हो ।

बैठकमा पछिल्लो विकसित राजनीति, बजेट, अभियानको समीक्षा, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमा छलफल हुने सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

साथै भिजिट भिसामा गृह प्रशासनको नेतृत्व समेत मुछिएकोले संसद्‌मा कडा रूपमा प्रस्तुत हुने पौडेलले बताएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार