जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव पक्राउ

काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् ।

उनलाई ठगी गरेको आरोपमा सप्तरीको राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी परेको थियो । यादवलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार