मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट

काठमाडौं । मोरङको कदमा गाउँमा आगलागी भएको छ । जिल्लाको धनपालथान गाउँपालिकाको कदमा गाउँमा आगलागी भएको हो ।

आगलागीमा परे दुई बालबालिकाको मृत्यु भएको छ । ८ घर जलेर नष्ट भइसकेका छन् ।

चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार