वैदेशिक अध्ययन अनुमतिपत्र बन्द छिटाे पाेष्ट 🕛:२०८१ फाल्गुन, २९ गते Share FacebookTwitterPinterestWhatsApp काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जनाएको छ । अनलाइनबाट सेवा दिँदै आएको मन्त्रालयको एनओसी शाखाले मर्मतका लागि २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने जनाएको हो । भौतिक रूपमा पनि एनओसी बन्द हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleकालीकोटमा एक किशोरको हत्या, एक घाइतेNext articleतराई तथा मधेसमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै सम्बन्धित समाचार निजामति कर्मचारी अस्पतालका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ज्यान मुद्दामा फरार दुईजना प्रतिवादी १८ वर्षपछि पक्राउ गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गणेश पराजुली भन्छन्ः संसदीय दलको नेता हटाउने व्यवस्था अपव्याख्या भयो ताजा समाचार निजामति कर्मचारी अस्पतालका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा छिटाे पाेष्ट - ज्यान मुद्दामा फरार दुईजना प्रतिवादी १८ वर्षपछि पक्राउ छिटाे पाेष्ट - गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय छिटाे पाेष्ट - गणेश पराजुली भन्छन्ः संसदीय दलको नेता हटाउने व्यवस्था अपव्याख्या भयो छिटाे पाेष्ट - मौद्रिक नीतिपछि सेयर बजारमा उल्लेख्य गिरावट छिटाे पाेष्ट -