मेलम्चीको पाइप फुटेको ठाउँमा महानगर प्रहरीको गाडी फस्यो

काठमाडौँ । थापाथलीस्थित सडकमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको गाडी फसेको छ । गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो ।

सोही ठाउँमा बुधबार दिउँसो महानगर प्रहरी बलको गाडी फसेको नगर प्रहरीले जनाएको छ ।

नगर प्रहरी बलको बा ०१ ग ४०६६ नम्बरको गाडी फसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार