भारी हिमपातले टर्कीभरको जनजीवन प्रभावित

टर्कीभर भारी हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ । हिमपातका कारण दक्षिणी टर्की र देशको उत्तरी तट जस्तै सामसुन र सिनोपमा रहेका काहरामनमारस, आदियामान र मालत्याले विद्यालय बन्द गरेका छन् । साथै यातायात बन्द गर्न निर्देशन दिएका छन् । उत्तरी कास्तामोनु प्रान्तमा ३३५ गाउँका सडकहरू बन्द गरिएको उनीहरूले बताए । इस्तानबुलमा, इस्तानबुल महानगरपालिकाले भारी हिमपात सप्ताहन्तसम्म जारी रहने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार