लेखनाथ पौडेललाई दिइयो रास्वपा अनुशासन आयोग प्रमुखको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुशासन आयोगको प्रमुखको जिम्मेवारी लेखनाथ पौडेललाई दिएको छ ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पौडेललाई आयोगको प्रमुख बनाउने निर्णय गरेको हो । सह–महामन्त्री हरि ढकालका अनुसार, कास्कीका पौडेल उच्च अदालतका पूर्वन्यायधीश हुन् ।

उनी सैनिक विशेष अदालतका अध्यक्ष समेत भएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार