शंखरापुरको जङ्गलमा चितुवा मृत फेला

शंखरापुर नगरपालिका–८ स्थित जङ्गलमा चितुवा मृत अवस्थामा भेटिएको छ । कालिका देवी सामुदायिक वनमा चितुवा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार