एक हजारले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा एक लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार