३ दिनमा कति कमायो ‘होस्टल ३’ ले ?

टिकटक स्टार पारस बम ‘कुल ब्वाय’, रियान गिरि, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी अभिनित फिल्म होस्टेल ३को सुखद सुरुवात गरेको छ। स्टार कलाकारहरु अभिनित फिल्महरु लगातार फ्लप भई रहेको बेला नयाँ अनुहारका कलाकारले अभिनय गरेको होस्टेल ३ ले बक्स अफिसमा राम्रो सुरुवात गरेको हो। फिल्मले ३ दिनमा १ करोड ४६ लाख कमाई गरेको चलचित्र बिकाश बोर्डको बक्स अफिस डाटामा उल्लेख छ।

फिल्मलाई सशान कँडेलले निर्देशन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार