गौरी मल्ललाई  मातृशोक

अभिनेत्री गौरी मल्ललाई  मातृशोक परेको छ।  बिहाबार दिउँसो गंगालाल अस्पतालमा उपचारको क्रममा उनकी आमाको मृत्यु भएको हो।  ८८ वर्षिया हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । उनको शवलाई अस्पतालबाट आर्यघाट लगिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
हेमकुमारीका २ सन्तान छन्, जसमध्ये गौरी जेठी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार