गारो लाउन सारो पर्यो गीत सार्वजनिक भएको छ ।
गीतमा सकृय श्रेष्ठको शब्द र इन्द्र आरपीको स्वर तथा संगीत रहेको छ। बुद्ध स्याङ्बाले एरेन्ज गरेका यस गीतलाई सुमन खड्काले मिक्सिङ र मास्टरिङ गरेका छन्।
गारो लाउन सारो पर्यो गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ तरंग ल्याएका छन्। स्रोताहरूले यी गीतलाई मन पराइरहेका छन्।

