सुरु भयो राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।

त्यस्तै, बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा सभामा छलफल हुनेछ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० सभामा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

सम्बन्धित समाचार

ताजा समाचार