दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । गृहजिल्ला झापाबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले किन पक्राउ गर्यो भन्ने खुलाएको छैन ।

सम्बन्धित समाचार

ताजा समाचार