च्यासलमा एमाले संसदीय दलको बैठक शुरु

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ ।

बैठकमा अध्यक्ष केपी ओली पनि सहभागी छन् । उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न एमालेले बैठक राखेको हो ।

दलको बैठक लगत्तै साँझ ६ बजे ओलीले गुण्डुमा सचिवालय बैठक पनि राखेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार