जनकपुर पुगे बालेन शाह

काठमाडौं । काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएपछि रास्वपाका वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन्। घण्टीघरस्थित पार्टी कार्यालयबाट सभापति रवि लामिछानेसँगै उनी जनकपुर उडेका हुन्।

जनकपुर विमानस्थलमा पार्टीका नेता–कार्यकर्ताले शाहको स्वागत गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार