२१ सयले घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० र चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँ तोकेको छ।

आज सुन २ हजार १ सय र चाँदी तोलाको २५ रुपैयाँले घटेको हो। पछिल्लो कारोबार दिन शुक्रबार सुन २ लाख ६२ हजार ५०० र चाँदी ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार