नारायणगढ-मुग्लिन सडक पूर्ण रुपमा बन्द छिटाे पाेष्ट 🕛:२०८२ अशोज, ७ गते Share FacebookTwitterPinterestWhatsApp काठमाडौं । नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा फेरि पहिरो खसेको छ। पहिरो खसेर उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको छ। यसअघि विगत ४ दिनदेखि नै यहाँ पहिरो खसेर यातायात आवागमन प्रभावित हुँदै आएको छ। बीचमा खुलाएर सडक सञ्चालन गरिए पनि पहिरो खस्न रोकिएको छैन। Previous articleप्रहरीको हत्या आरोपमा काभ्रेका एक युवक पक्राउNext articleनवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा गरिँदै सम्बन्धित समाचार आपसी विवादः एक जनाको हत्या कांग्रेसले पुनः लम्ब्यायो नयाँ क्रियाशील सदस्यता वितरणको समय ‘७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई भेट्नेगरी मौद्रिक नीति आउनुपर्छ’ हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल ताजा समाचार आपसी विवादः एक जनाको हत्या छिटाे पाेष्ट - युरोपमा खेल्न सहज छैनः कप्तान रोहित पौडेल छिटाे पाेष्ट - कांग्रेसले पुनः लम्ब्यायो नयाँ क्रियाशील सदस्यता वितरणको समय छिटाे पाेष्ट - ‘७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई भेट्नेगरी मौद्रिक नीति आउनुपर्छ’ छिटाे पाेष्ट - हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल छिटाे पाेष्ट -