उपमेयर हुमा डिसीले दिइन् पदबाट राजीनामा छिटाे पाेष्ट 🕛:२०८२ भदौ, २५ गते Share FacebookTwitterPinterestWhatsApp दाङ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन् । एमालेबाट निर्वाचित उनले फेसबुकमार्फत राजीनामा घोषणा गरेकी हुन् । उनले जेनजी आन्दोलनका मृतकप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् । Previous articleत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्योNext articleकारागारमा सेना परिचालन गरी गोली प्रहार, एक कैदीको मृत्यु सम्बन्धित समाचार एमाले उपाध्यक्ष विष्णु पौडेलको म्याद थपका लागि बहस जारी कीर्तिपुरको होल्डिङ सेन्टरका सुकुम्वासीलाई ५ दिनभित्र भवन खाली गर्न अल्टिमेटम रास्वपाको सदस्यतामा महिलाभन्दा पुरुषको दबदबा विदेश पठाउने भन्दै २३ लाख बढी ठगी गर्ने ३ जना पक्राउ ताजा समाचार एमाले उपाध्यक्ष विष्णु पौडेलको म्याद थपका लागि बहस जारी छिटाे पाेष्ट - कीर्तिपुरको होल्डिङ सेन्टरका सुकुम्वासीलाई ५ दिनभित्र भवन खाली गर्न अल्टिमेटम छिटाे पाेष्ट - रास्वपाको सदस्यतामा महिलाभन्दा पुरुषको दबदबा छिटाे पाेष्ट - विदेश पठाउने भन्दै २३ लाख बढी ठगी गर्ने ३ जना पक्राउ छिटाे पाेष्ट - रास्वपा निर्वाचन प्रक्रिया आजै सुरु हुनसक्ने छिटाे पाेष्ट -