जेनजी प्रर्दशनः ट्रमा सेन्टरमा थप दुई जनाको ज्यान गयो

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा उपचारको क्रममा थप दुई जनाको ज्यान गएको छ ।

यसअघि ट्रमा सेन्टरमै चार जनाको ज्यान गएको थियो भने सिभिल अस्पतालमा एक जनाको ज्यान गएको थियो ।

यस्तै, स्थिती भयावह भएपछि स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार