तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । रमा कार्कीको रचना रहेको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ । म्यूजिक नेपालले बजारमा ल्याएको गीतमा अभिज्ञा घिमिरेको श्वर र महेश खड्काको संगीत छ ।

विशाल कार्की प्रोड्युसर रहेको गीतमा अहिलेकी लोकप्रिय मोडल अञ्जली अधिकारीसहित सज्जु बुढाथोकी, सोनम चौधरीलगायतको अभिनय र नृत्य छ ।

म्यूजिक भिडिओको निर्देशन मिनाक्षी कोइरालाले गरेकी हुन् भने नृत्य निर्देशक प्रशान्त मगर रहेका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार