गोविन्दराम चेपाङले गरे एमाले प्रवेश

संविधान सभाका सदस्य समेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय समिति बैठक चलिरहेका बेला चेपाङ एमाले प्रवेश गरेका हुन् ।

सोमबार उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार